तीन दिनदेखिको वर्षापछि गुजरातमा घरको छतमा देखियो गोही

काठमाडौं– मनसुनको समयमा वर्षासँगै बाढी, पहिरो, डुबानमा पर्नसक्ने भय हुन्छ । तर भारतको गुजरातमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण घरको छतमा गोही देखा परेका छन् । भारतको गुजरातको विभिन्न ठाउँमा घरमा नै गोही पसेको हो । घरको छतमा पानी भरिएपछि त्यहाँ गोही देखा परेका हुन् । बिहीबार आएको भारी वर्षापछि अकोटा क्षेत्रमा घरको छतमा गोही…