सामाजिक अभियानता तथा युवा नेता हेमराज थापा र सोम शर्माले संस्कृती तथा पर्यटनमन्त्रालय पुगेर माननीय पर्यटनमंत्री सुदन किराँतीलाई भेटेर ध्यानआकर्सन पत्र बुझायाकाछन् पत्र मा लेखियको छ। पछिल्लो समयमा नेपाली आकाश दिनहुं जसो असुरक्षित भईरहेकोछ र मापदन्डबिपरितका एयरलायन्सलाइ तत्काल कारबाही गर्नकोलागि र केहिदिन पहिले मात्रै पोखराको सेती दोवान मा भयको बिमान दुर्घटना https://www.youtube.com/watch?v=TEEL-QsacJA यति एयरलाइन्सको लापर्वाहाईको…