काठमाडौँ - युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड भन्दा बढी ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई भारतबाट पक्राउ गरेर काठमाडौँमा सार्वजनिक गरेको छ । आरोपीको…