काठमाडौं– कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी रिङरोडभित्रका कवाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएको हो । कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले काठमाडौं महानगरकानगर प्रहरीलाई बर्दीका गुण्डाको संज्ञा दिए । काठमाडौं महानगरपालिकाले कानुनी राज्यको धज्जी उडाएको…