काठमाडौँ - कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको थियो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको थियो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गर्छन । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि रहेका छन् । भारतीय राजदूत…