के तपाई लाई थाहाछ भाग्यमानीले मात्रै भेट्छन् पाँच पात भएकाे बेलपत्र भगवान शिवलाई चढाउँदा एस्तो फल मिल्छ !

भगवान् आशुतोष जगत्का पिता शिवकाे पुजाका लागि रुद्रा अभिषेक तथा बिल्वपत्रकाे प्रथमथान रहिआएको छ । शास्त्रमा उल्लेख भएअनुसार भगवान् शिवका लागि यदि एउटामात्रै बेल्वपत्र जढएमा काेटी कन्या अर्थात् एककराेड कन्यादान गरेकाे जति फल प्राप्त हुने उल्लेख गरिएको छ ।सम्पूर्ण सिद्धिहरुकाे आश्रय थल भनेकै बेल्व पत्रकाे वृक्ष हाे । यसकाे वृक्षकाे वरिपरि बसेर कुनै पनि प्रकारका…