काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले उच्च अदालत पाटनमा हालेको रिट खारेज भएको झन्डै दुई साता भयो । तर पाण्डे अहिले पनि महानगरमा प्रहरी प्रमुखको पदमै बहाल छन् । त्यति मात्र होइन, उनको रवाफ पहिलेकै जस्तो छ । सात आठ महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोध्दै निलम्बन गरेका…