काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे बन्ने सम्भावना बढेको छ । सर्वसम्मत रूपमा दलको नेता छान्ने प्रक्रिया अघि बढेकाले पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बेको नाम अगाडि आएको हो । कांग्रेसले संसदीय दल नेतामा सहमति जुटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेतामा सहमति जुटाएको हो। सोमबार बिहान ११ बजे सानेपामा बस्ने केन्द्रीय…