झापा ५ मा ‘म्याच फिक्सिङ’ नभएको दाबी

काठमाडौं - देशका १६५ मध्ये झापा ५ यतिबेला हटसिट मानिएको छ । एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन चुनावी मैदानमा उत्रिएपछि यो क्षेत्र बढी चर्चामा आएको हो । हुन त यहाँ नेपाली कांग्रेस, नेकपा, राप्रपालगायत दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । तर चर्चा भने ओली र बालेनकै मात्र…