बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस् १ – हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ। २ – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। ३ – बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने…