काठमाडौं - आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो भने जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख…