इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ । बीबीसी समाचार अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए। मंगलबार राति बन्दर अन्जालीमा कारको हर्न बजाएपछि मेहरान सामकको निधारमा गोली लागेको केही एक्टिभिस्टले बताएका छन् । अन्य सहरमा…