वामदेव गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन…