फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किदा कार सवार दुई जनाको अवस्था गम्भीर

काठमाडौँ - चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । गम्भीर घाइतेमध्ये कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार…