बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेका थि । आफ्नै…