चितवनमा मृत्यु भएका वृद्धमा कोरोना देखिएन !

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो । ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ । https://www.youtube.com/watch?v=zFUDVLfMB6M&t=2s श्वासप्रश्वासको समस्या…