बालेंनले गरे एक वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्दता

अनलाइन टिभी नेपाल काठमाडौं, काठमाडौं महानगरपालिकाले हरेक वर्ष पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले आइतबार फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै एक वर्षमा कम्तिमा पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने बताएका छन् । ‘महानगरको बेरोजगारीसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्न रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि, गौरब योजना तथा श्रम…