पोस्ट प्रोडक्सनमा ‘मिलन’

काठमाडौं : आगामी कात्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मिलन’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । ६ महिनाअघि छायांकन सकिएको फिल्मको हालै डबिङको काम सकिएको छ । फिल्ममा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर वाङ्देल, विशाल पहाडी, जानुका पौडेल ९प्याकुली० लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक टेक पौरखी…