काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । संगै सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् । पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु…