अब देखि मृगौला पीडितहरुले मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । लामो समय मृगौला पीडितहरुको अभियान पछि नेपाल सरकारले यो ब्यवस्था लागू गरेको हो । यसै अवसरमा श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिद्वारा आयोजना र ग्रीनसिटी हस्पिटलको सहकार्यमा “सम्मान, सचेतना तथा वर्तमान सरकारलाई धन्यवाद ज्ञापन कार्यक्रम – २०७९” कार्यक्रम…