सिन्धुपाल्चोक मा पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । https://www.youtube.com/watch?v=3OLEw431Vcs उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद…