रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । https://www.youtube.com/watch?v=ID0tsH-sbM0 अख्तियार…