गण्डकी : शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीप्रदेशको सहयोग एवं महेश (संन्यास (आश्रम (रामानन्द अनुसन्धान केन्द्र) को आयोजनामा आयोजित पञ्चदिवसीय अनुसन्धानात्मक कार्यशाला गोष्ठीमा मंगलबार दोस्रो दिनको महत्त्वपूर्ण अध्याय सफल बनेको छ । ब्रह्मचारी ईश्वरानन्दको अध्यक्षतामा द्वितीय दिवसका तीन सत्रहरू महेश सभाकक्षमा भएका हुन् । गव्याचार्य डा. नरेन्द्र हमालूको अनुसन्धानात्मक अध्ययनद्वारा समसामयिक अवस्थामा…