यी हुन् आबेलाई गोली हान्ने मान्छे, यस्तो रहेछ कारण-

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्तिको पहिचान खुलेको छ । सरकारी टीभी एनएचकेले ती व्यक्ति तेचुया यामागामी भएको खबर दिएको छ । ४१ वर्षीय ती व्यक्ति नारा शहरमा बस्छन् । नारामा नै आबेमाथि चुनावी अभियानका क्रममा शुक्रवार गोली प्रहार गरिएको थियो । आक्रमणकारी यामागामी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य…