संसद्मा रविको गर्जन : ‘अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्न दिँदैनौं (हेर्नुहोस भिडियो सहित)

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिएका छन् । https://youtu.be/wpG_wzVV5Mw प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्व उपप्रधानतथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको पनि बताए। https://youtu.be/wpG_wzVV5Mw उनले भने ‘लोकतन्त्रमाथिको हमला…