पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन्। उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन्। आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ निर्णायकको रुपमा रहेको जानकारी दिएका छन् । श्रेष्ठ २०२० की मिस नेपाल विजेता पनि हुन्। प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ। यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर…