२ बर्ष अघि प्रेम विवाह गरेका बम बहादुर परियार र गङ्गा कुमाल परियार पहिलो सन्तानको आगमन हुने भयो भनेर निकै खुशी थिए । तर जब बच्चा जन्मियो एकाएक परिवारमा ठुलो बज्रपात पर्यो । बच्चाको शारिरीक बनावट नै दुर्लव प्रकृतिको देखिन्थ्यो । उक्त बच्चालाई देखेर गाउँलेहरुको मेलै लाग्यो । भगवान भन्दै कसैले त पुजा पनि गर्न…