पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदै

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका…