विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा साँगाचोक गढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धिताल रहेका छन् । उनीहरुको सोमबार मृत्यु भएको…