निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो। https://youtu.be/t2tVKsPbnYY उक्त समितिमा शीर्ष तहबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बाहेकका सबै शीर्ष नेताहरु छन् । खड्का नेतृत्वको समिति ५६…