बिहिबार नगर्नुहोस् यी कामहरु- बिहिबारको दिन आफ्नो कपाललाई धुन वा काट्न र साबुन, शैम्पू, सर्फ, आदि प्रयोग गर्न निषेध गरिएको छ। ज्योतिषका अनुसार यस दिनमा कपाल काट्नाले हाम्रो आर्थिक सम्भावनालाई कमजोर पार्छ र सन्तान प्राप्तिमा बाधा उत्पन्न गर्दछ। जो व्यक्ति विवाहको आशा राख्छन्, त्यस्ता व्यक्तिहरुले यस दिनमा आफ्नो कपाल धुनु हुँदैन किनकि…