लागुऔषध गाँजा सहित सर्लाही बाट श्रीमान्-श्रीमती पक्राउ !

सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् । हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । https://www.youtube.com/watch?v=az7ESfEjurQ&t=220s बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरिएको बुढाथोकीले बताए ।…