पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने बताएका छन् । https://www.youtube.com/watch?v=2Sb330LHge8 शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगंजलाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै भएको बताएका थिए । https://www.youtube.com/watch?v=YjLd34tRfwo ‘अहिले जुन घटना घटेको छ,…