नेकपा एमालेका सांसद शेर बहादुर तामाङले गाँजा खुला गरेर बिक्री गर्न प्रस्ताव गर्दै यसको आमदानीबाट दुई वर्षमै बैदेशिक रिण तिर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले गाँजा सम्बन्धि यस्तो दावी गरेका हुन् । https://www.youtube.com/watch?v=aJmAw1hcWqQ उनले यस अघि नै संसदमा गाँजा…