एक विज्ञान वेबसाइटको रिपोर्टका अनुसार यो लामो समयदेखि विश्वभरका वैज्ञानिकहरूका लागि रहस्य बनेको थियो । तर सन् २०१८ मा एक अध्ययनले यो रहस्य उजागर गरेको थियो । हत्केला र पैतालामा कपाल किन हुँदैन भन्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसको वैज्ञानिक कारणबारे युनिभर्सिटी अफ पेन्सिल्भेनिया छाला विशेषज्ञ सारा मिलरले यसबारे जानकारी दिएकी छन् ।…