जवाफमा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले ६ महिनादेखि भत्ता दिन नसकिएको स्वीकार गर्दै संसदीय समितिको निर्देशनको अपेक्षा गरेको बताए । ‘कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्थ्यकर्मीहरुलाई ५० प्रतिशत भत्ता दिन्छौं भनिएको थियो । त्यो गत असारसम्मको मात्रै दिन सकिएको छ’ सचिव पोखरेलले भने । असार यताको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउन संसदीय समितिले भनिदिनुपर्ने बताए ।…