मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम । अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जानकारी दिएका छन् ।