अभिनेत्री पूजाप्रति निर्देशकले गरे गुनासो – ‘२० लाख तिरेर पनि सहयोग मिलेन’

अभिनेत्री पूजा शर्माले करीब २ महिना अगाडि फिल्म ‘सम्झना बिर्सना’को एक गीत सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यो फिल्मका लागि म सक्दो गर्छु । फिल्म हेरिसकेपछि दर्शकले मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । तर, म मेरो फिल्मका लागि जे गर्न पनि तयार छु । म होम प्रोडक्सन र बाहिरको फिल्म भनेर कहिल्यै…