सत्तारुढ पाँच दलीय गठबन्धनले दुई दिनभित्र स्थानीय तह निर्वाचनको मितिबारे सहमति जुटाउने समझदारी गरेका छन् । दलहरूले पार्टीभित्र छलफल गरी माघ ६ गते फेरि सत्तारुढ संयन्त्रको बैठक बसेर स्थानीय तहको मितिमा सहमति जुटाएर मन्त्रिपरिषद्बाट निर्णय गराउने समझदारी गरेको मंगलबार बसेको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । https://www.youtube.com/watch?v=8ehDqMwEAYE निर्वाचन आयोगले वैशाखमा…