चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

हास्य सिरियल ‘सक्किगो नि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ । उनकी आमाको शुक्रबार बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाको निधन भएको बताए । अर्जुनकी आमाको केही महिनाअघि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको थियो । https://www.youtube.com/watch?v=euBd8sGxY0M लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको…