काठमाडौंमा “एकल लोक गायन प्रतियोगिता – २०७९“ हुने, गीतको अडियो, भिडियो निर्माणको अवसर

काठमाडौंमा “एकल लोक गायन प्रतियोगिता – २०७९“ हुने, प्रथम हुनेलाई नगदसहित गीतको अडियो भिडियो निर्माणको अवसर “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित “एकल लोक गायन प्रतियोगिता – २०७९“ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा यहि असार २५ गते शनिबारका दिन…