दुखद: आफ्नै ट्याक्सीभित्र चालक मृत भेटिए

ललितपुरमा ट्याक्सी चालक मृतावस्थामा भेटिएका छन् । आज बिहान ११ बजे बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन ट्याक्सीभित्र मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । https://www.youtube.com/watch?v=YCvfMEEK5AU गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको आफ्नै ट्याक्सीभित्र बम्जन मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले…