मेचुले ल्याइन् ‘मैले के बिगारेँ’

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् । मेचुकै कन्सेप्ट…