सर्वोच्च अदालतका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि !

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=_UW00BGi5_A सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् । योसँगै…