नयाँ दिल्ली । ‘भायलेन्स… भायलेन्स… भायलेन्स, आई डन्ट लाइक इट.. आई अभ्वाइड, बट भाइलेन्स लाइक्स मी’ । यो लाइनले जनाउँछ कि कुनै एक्सनले भरिपूर्ण फिल्मको संवाद हो । फिल्म ‘केजीएफ च्याप्टर २’को यो संवादले फिल्म र यसका मुख्य अभिनेता यश अहिले चर्चामा छन् । https://www.youtube.com/watch?v=S8lUc7GM3rA मूल रुपमा ‘केजीएफ च्याप्टर २’ कन्नड भाषाको फिल्म हो ।…