नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको निवेदन बुधबार उच्च अदालत पोखराको पेसीमा चढ्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला…