दुखद खबर : काठमाडौँको न्यूरोडमा कुटेर ५८ वर्षीय पुरुषको कुटेर हत्या !

काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । https://www.youtube.com/watch?v=yqwRz66T74Y हत्या आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहुलाई पक्राउ गरेको छ । चैत २…