चितवनबाट पर्सा पठाइएकी एसपी गंगा पन्तको चमत्कार ! नक्कली नागरिकता बनाएर बेच्‍ने पूर्वगाविस सचिव प’क्राउ !

नक्कली नेपाली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउदै आएको गिरोहमा संलग्न पूर्वगाविस सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प’क्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१५ भिस्वा घर भएका पूर्वगाविस सचिव विन्दा साह रहेका छन्। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भिस्वास्थित साहको घरमा आइतबार छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो। छापा मार्ने क्रममा प्रहरीले साहको…