धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा जारि गर्ने भएको छ । जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्दै प्रशासनले वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो…