मतगणना सकिनुअघि नै बालेन शाह विजयी

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै बालेनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिसकेको जानकारी छ । साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव…